विराटनगर, माघ २१ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिकतम् लचकता अपनाउँदा पनि मधेसी मोर्चाले स्थानीय चुनावमा सहमति नजनाएको भन्दै ‘अब जो–कोही नआएपनि चुनाव रोकिँदैन’–भने ।
अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बने मधेसी दललाई नै बाहिर राखेर भएपनि चुनाव गराउनुपर्ने उनको भनाइ थियो ।
तत्काल चुनवाको मिति घोषणा गरेर संविधान कार्यान्वयनको गति बढाउन कोइरालाले सरकारलाई सुझाव दिए ।
चुनावअघि संविधान संशोधन सम्भव नहुने पनि कोइरालाले प्रस्ट पारे ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा