२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्टर वन कार्यालय मैनापोखर बर्दियाका फरेष्टर शिव कुमार यादवलाई ७ हजार घुस सहित पक्राउ गरेको छ ।
यादवले आवादी जग्गामा रहेका रुखहरुमा टाँचा लगाउने क्रममा सेवाग्राहीसाग घुस लिँदै गर्दा पक्राउ गरेको हो ।
उनले सेवाग्राहीको काम गर्दा ढिला सुस्ती गर्ने र अतिरित्त पैसाको प्रस्ताव गर्न थालेपछि अख्तियारले पछ्याएको थियो । अख्तियारले उनलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको बताएको छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।