आजका पत्रपत्रिकामा छापिएका मुख्य समाचारहरु

Paper-Magh-18-2073

२१ माघ, काठमाडौं । शुक्रबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा सरकारले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएको समाचारलाई प्राथमिकता दिएका छन् ।IMG_9493

नयाँ पत्रिका दैनिकले विद्यार्थी नेता उमेर हदका कारण स्ववियु उम्मेदवार बन्न अयोग्य भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकले ‘राज्यद्रोह’ मुद्दामा सिके राउत पक्राउ परेको समाचारलाई महत्व दिएको छ ।

नागरिक दैनिकले भने आगामी बर्खाअघि चुनाव टर्दै गएको भनेर विश्लेषणात्मक समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

कान्तिपुर दैनिकले ‘स्थीरताका लागि ३ प्रतिशत थ्रेसहोल्ड’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा समेटेको छ ।IMG_9497

राजधानी दैनिकले ११ वर्षपछि खिम्ती ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएको समाचारलाई महत्व दिएको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विखण्डनकारी गतिविधिप्रति सरकार कडा हुने बताएको समाचार र राष्ट्रपतिबाट निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रमाणीकरण भएको समाचारलाई प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले ‘सेनाको संरचना फेर्न सिफारिस’ शीर्षकको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।