काठमाडौं, २० माघ । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दैन । प्रधानमन्त्री निर्वाचनमा प्रचण्डले ३६३ मत ल्याएका थिए ।
मोर्चासहितको गठबन्धनमा ४१ मत छ । ४१ मत फिर्ता हुँदा पनि ३२२ मत कायम रहनेछ । जबकि, सरकार बचाउन संसद्मा २९८ मत भए पुग्छ ।
सरकारले सबै पक्षलाई अधिकतम सन्तुष्ट नबनाई निर्वाचनको मिति घोषणा गर्दा मधेस तुलनात्मक रुपमा आक्रोशित हुनेछ । मोर्चाका केही माग सम्बोधन नगरी निर्वाचनमा जाँदा अन्य दललाई मधेसमा मत माग्नसमेत गाह्रो हुनेछ ।
त्यस्तो अवस्थामा मुठभेड हुन सक्ने अधिवक्ता तथा मधेस मामिलाका जानकार दीपेन्द्र झाको भनाई छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा