काठमाडौं – मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् ।
उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए । गिरोहका एक सदस्य अझै फरार छन् ।
अभियुक्तमध्ये राघवले बल्खुमा मोटरसाइकल वर्कसप चलाउँदै आएका छन् । प्रहरीका अनुसार राघवकै वर्कसपमा बसेर चोरी योजना बन्ने गथ्र्यो
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
भदौ १८,कम्पाला । युगान्डा प्रहरीले पूर्वी अफ्रिकी राष्ट्रमा भ्रष्टाचारको विरोधमा जुलुस निकाल्ने क्रममा सोमबार राजधानी कम्पालामा
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज
काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति