January 25, 2017

विद्युत चोर कर्मचारीको सम्पत्ति कति होला ?

काठमाडौं – विद्युत चुहावटको अभियोगमा पक्राउ परेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुको सम्पत्ति छानबिन हुने खबर आजको नेपाल समाचारपत्रमा छ ।

बितेको एक दशकदेखि राज्यलाई अर्बौ रुपियाँ घाटा हुने गरी काम गर्दै आएका प्राधिकरणका बहालवाला तथा पूर्वकर्मचारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले उनीहरुको सम्पत्तिका बारेमा समेत छानबिन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने तयारी गरेको छ ।

नोपलमा कुल उत्पदित बिजुलीमध्ये २६ प्रतिशत चुहावट हुने गरेको र त्यसमध्ये १० प्रतिशत प्राविधिक चुहावट हुने गरेको छ भने १६ प्रतिशत चोरी हुने निष्कर्षमा पुगेको प्रहरीले यसमा संलग्न अन्यलाई समेत कारबाहीको दायरामा ल्याउन अनुसन्धानका अगाडि बढाएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि