काठमाडौं । नयाँ शक्ति नेपाल एक नम्बर प्रदेश सम्पर्क संयन्त्रले नयाँ कार्यविभाजन गरेको छ । संयोजक देव लिम्बूको अध्यक्षतामा बैठकले तीन सहसंयोजक र २९ जनाको सचिवालय गठन गरेको हो ।
सहसंयोजकत्रयमा युवी घिमिरे, रमा गिरी र रमेश परियार रहेका छन् । यस्तै सदस्यहरूमा खड्गनन्द राई, तुलसा तुम्बाहाम्फे, नारायण भट्टराई, निरोज लिबाङ, नविन खनाल, लाक्पा शेर्पा, नेत्र गिरी, मुनिन्द्र बस्नेत, बिनोदमणि भट्टराई, रीता गुरुङ, फडिन्द्र तामाङ, ध्यानबहादुर राईलगायत रहेका छन् ।
कार्यविभाजन बैठकमा सम्पर्क संयन्त्रका केन्द्रीय संयोजक वीरेन्द्र पोखरेल, सहसंयोजक कृष्ण शर्मा, पालसाङ लामालगयातको उपस्थिति रहेको थियो ।
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत
३० भदौ,काठमाडौं । संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा नेकपा एमालेले असोज १ गते काठमाडौंमा
२८ भदौ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा
२७भदौ,काठमाडौं । दुबईमा बिगत ६ महिनादेखि दर्जनौं युवाहरूलाई अलपत्र पार्ने काठमाडौको सिनामंगलमा रहेको Leading Foreign