पिपुल नेपाल , हर्क बहादुर ताम्राकार ( एच.बी )
८ आश्विन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिको असोज २ गते हेटौंडामा सम्पन्न दोस्रो पूर्ण बैठकले निर्देश गरेअनुसार असोज ५ गते केन्द्रिय कार्यालय काठमाडौंमा बसेको सचिवालयको बैठकले असोज ८,९ र १० गते काठमाडौंको माइतीघर मण्डला नजिकै ३ दिने रिले अनसन गर्ने निर्णय गरेको सबैमा जानकारी गराएको छ ।
साथै, उक्त अनसनमा केन्द्रीय समिति, उपत्यकाका जिल्ला समिति, इलाका समिति, इकाई समिति लगायत सम्पूर्ण इस्टुप्रेमी सदस्य, शुभेच्छुकहरूको हितकालागि रहेको र सवैको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोधपनि गरिएको छ ।
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६
काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि