१८ भाद्र, पाँचथर । संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले फिदिम नगरपालिकालाई २४ सै घण्टा उज्यालो बनाउने योजना कार्यन्वयनमा ल्याउने घोषणा गरेका छन ।
गृह जिल्ला पाँचथरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले मन्त्रालय र सांसद विकास कोषसँगै नगरपालिकाका कार्यक्रममा समाबेश गर्दै फिदिम उज्यालो कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका हुन ।
मन्त्रालयले प्रत्येक नगरपालिकामा सडक ढल र पुन निर्माणमा खर्च गर्नेगरी ९२ लाख १६ हजारका दरले रकम विनियोजन गरिसकेको हुँदा प्रत्येक नगरपालिकाले निर्धारित समयमै काम सक्ने नगरपालिकाले थप एक करोडका दरले अनुदान पाउने उनले बताए । फिदिमलाई उज्यालो बनाउने कार्यक्रम अन्तरगत सौर्य सडक वत्ति जडानका लागि योजना पेश गर्न स्थानीय निकायसँग छलफल सुरु गरिएको राज्यमन्त्री जबेगुले बताए ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक