१८ भदौ, काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अाज स्वदेश फर्किदै छन् ।
स्वास्थ्य जाँचका लागि श्रीमती आरजु देउवा राणासहित सिंगापुर पुगेका सभापति देउवा शनिबार थाई एयरलाइनसको उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा पेटको उपचार गराएका हुन् । पेट दुख्ने समस्याबाट ग्रसित देउवाले यसअघि सिंगापुरमा स्वास्थ्य जाँच गराएका थिए।
तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि जान पाएका थिएनन्। देउवा गत भदौ १० गते अपरान्ह पत्नी आरजुसँगै सिंगापुर गएका हुन्।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित