September 1, 2016

‘एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गर्याे’ : निधि

download (1)१६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाइएको पत्र सार्वजनिक गर्न माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कूटनीतिक अज्ञानता प्रदर्शन गरेको टिप्पणी गरेका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीलाई आफूले बुझाएको पत्र सार्वजनिक गर्नु पर्ने माग राखेर एमालेले कुटनीतिक अज्ञानता प्रदर्शन गरेको बताए छन् । दुई देशबीच आदान प्रदान हुने पत्र सार्वजनिक गर्ने चलन नहुने नरहेको पनि उनले तवाएका छन् ।

प्रजातान्त्रिक विचार समाजले विहिवार काठमाडौमा गरेको कार्यक्रममा निधिले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा नभइ प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा भारत गएको र भारतीय प्रधानमन्त्री मोदीलाई पत्र बुझाएको बताए ।

भारतीय प्रधानमन्मोत्दीरी माेदीलाई बुझाइएको पत्रमा संविधान संशोधनबारे केही उल्लेख नभएकाे पनि वताएका छन् । उनले भने एमालेले पत्रलाई स्थायी समितिको बैठकको एजेण्डा बनाएर कच्चा काम गरेको समेत बताए  हुन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री निधी प्रधानमन्त्रीको विशेष दूतका रुपमा भदौको सुरुमा भारत भ्रमणमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा