राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने


पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर।
राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको छ।भक्तपुर नगरको सांस्कृतिक प्रबर्धन र संरक्षणका लागि संघले कार्यक्रमको आयोजना गरेको हो।
भाद्र २ गते बिहिवार दिउँसो १ बजे महाकाली,ब्यासि मा जम्मा भइ नगर परिक्रमा गरि पुनःमहाकाली पिठ,ब्यासिमै पुगि समापन हुने राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका अध्यक्ष एवं केन्द्रिय अनुशासन आयोगको सचिब पुष्पराज बस्नेतले बताउनु भएको छ।              कार्यक्रममा सहभागी बाट न्युनतम रु,२०० उठाईने छ।सो रकम कार्यक्रम ब्यवस्थापनको लागि खर्च गरिने छ।कसैले मध्यपान गरेको थाहा पायमा कार्यक्रममा सहभागी नगराउने राष्ट्रिय युवा संघ नेपाल,भक्तपुरका उपाध्यक्ष एबं युथ फोर्स विभाग प्रमुख रबिन थापाको भनाई अहेको छ। गाईजात्रा (घिन्टाङ-घिसि) भक्तपुर नगरको सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको जात्रा हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित