पाँचखाल– १३ मा ३ गते पुन: निर्वाचन

वैशाख ३१, काठमाडौं: काभ्रेको पाँचखाल नगरपालिका १३ मा वैशाख ३० गते रोकिएको मातदान जेठ ३  गते हुने भएको छ । नगरपालिका १३ नम्बर वडाको श्रीराम माध्यमिक विद्यालयमा  रोकिएको मतदान ३ गते गर्ने निर्णय भएको जिल्ला निवार्चन अधिकृत उमेश राइले बताए ।  

नगरपालिकाको निर्वाचन अधिकृतको  कार्यालयले ३ गते उक्त मतदान केन्द्रमा  मतदान हुने सूचना प्रकाशित गरेको छ ।    ३० गते एमाले र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि मतदान केन्द्रमा तोडफोड भएको थियो ।

पालिकामा सर्वदलीय छलफलमा सहमति भएपछि ३ गते मतदान गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक