लोसपाको केन्द्रीय सदस्य जयसवाल एमालेमा प्रवेश

काठमाडौँ, १९ चैत । लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य कन्थमणी प्रसाद जयसवाल एमालेमा प्रवेश गर्नुभएको छ ।

गरुडाबासी जनताका लोकप्रिय नेता, लोसपाको केन्द्रीय सदस्य तथा रौतहट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जयसवाल नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । उहाँलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा तथा अविर लगाएर स्वागत गर्नुभयो ।

प्रवेशका क्रममा अध्यक्ष ओलीले जयसवालको राजनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । नवप्रवेशी जयसवालले आगामी दिनमा एमालेले लिएको विकास र समृद्धिको साथमा एमालेको नीतिलाई अक्षरस पालना गर्दै पार्टीले दिएको जिम्मेवारीलाई जस्तोसुकै अवस्थामा सफल बनाउन लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।