कोरिया जानेलाई थप डलर

काठमाडौं,असोज २६, वैदेशिक रोजगारीका लागि  दक्षिण  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  अमेरिकी  डलर  सुविधामा थप  गरिएको  छ।  नेपाल  राष्ट्र  बैङ्कले  सोमबार विदेशी  विनिमय  कारोबार  गर्न  इजाजतपत्र  प्राप्त गरेका  निकायलाई  कोरिया  जाने  नेपाली  प्रतिबद्ध कामदारका  लागि  थप  एक  हजार  पाँच  सय अमेरिकी डलर सटहीको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो। 

वैदेशिक    रोजगारीमा    जाने    नेपाली नागरिकलाई  राहदानीबापत  दुई  सय  अमेरिकी डलर  मात्र  उपलब्ध  गराउँदै  आएको  छ।  दक्षिण कोरियामा  जाने  प्रतिबद्ध  कामदारले  कोभिड–१९ का   कारण   क्वारेन्टाइमा   बस्नुपर्ने   भएकाले सो  खर्चका  लागि  थप  सुविधा  उपलब्ध  गराउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा