नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गाेपनीयताकाे सपथ

काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर तथा कार्यविभाजन गर्नुभएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार, तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्री हुनुहुन्छ ।
मन्त्रिपरिषद् तथा कार्य विभाजन
प्रधानमन्त्री केपी शर्मा ओली – उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि,
विष्णुप्रसाद पौडेल – उपप्रधानमन्त्री, अर्थ
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाइ
शेरबहादुर तामाङ – मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
विमल श्रीवास्तव – मन्त्री, श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरिया – मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
चन्दा चौधरी – मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेणुका गुरुङ – राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी