२०७७ चैत २२,काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले सुरु गर्न लागेको नयाँ अभियान चैत १५ देखि असार १५ सम्म तीन महिना सञ्चालन हुने भएको छ ।
१४ वटा उद्देश्यहरुसहित घोषित अभियानमा पार्टी कमिटी पुनर्गठनदेखि घरदैलो अभियानसम्मका कार्यक्रम छन् ।
नेपाल प्रेसलाई प्राप्त अभियानको कार्ययोजना अनुसार अभियानको मूल नारा – ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ तय गरिएको छ ।
पार्टीको कार्यलय काठमाडौंमा यथासिघ्र सञ्चालन गरिने कार्ययोजनामा उल्लेख छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।