
नेकपाको आन्त,रिक सङ्कट गहिरिँदै जाँदा बालुवाटार निकटहरू जसरी पनि उपाध्यक्ष वामदेव गौतमलाई मनाउने रणनीतिमा देखिन्छन् । यता गौतमका नातेदार तथा नेकपाका एकजना नेताले समेत उहाँले बुध्दिमत्तापूर्वक कदम नचाले फेरि पनि आफैँ फस्नसक्ने बताएका छन् । सचिवालयको आज दिउँसोको लागि निर्धारित बैठक जसरी पनि बस्ने भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नभएपनि औपचारिक बैठकको लागि आवश्यक तयारी गरिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष अनुपस्थिति रहेमा उपस्थितिको लागि आग्रह गर्दै पुनः बिहीबार पनि बैठक राख्ने योजना खुमलटारको रहेको बताइएको छ । तर,यसबीचमा प्रधानमन्त्रीले कुनै अप्रिय कदम चालेमा सचिवालयका बहुमत सदस्यहरूले पनि तत्काल महत्वपूर्ण निर्णय गरेर बालुवाटारलाई टिट् फर ट्याटको सन्देश दिने सम्भावना बढ्दै गएको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा