
साउन १३, भक्तपुर । साउन १२ गते दिनको ३:१५ बजे भक्तपुरको कौशलटार चोकबाट गठाघर जाने साइड रोडमा सडकको बीचमा यो फोटोमा देखिएको गाडी रोकेर गाडीका चालक ( रातो क्यापवाला) ओलीन्छ्न । उनको गाडी मालिक पनि ओर्लेपछि गाडी त्यही छोडेर गल्ली तर्फ जान्छन् । करिब २० मिनेट पछि आउँदा उनको गाडीमा ट्राफिकले चक्कामा लक गरि सकेको थियो । पछि उनिहरुले गाडीमा सामान रखेपछी नजिकै भएको ट्राफिकलाई बोलाएर रु एकहजारको जरिवानाको चिट काटे पछी ट्राफिकले सचेत गराई लक खोली दिएपछि गाडी लिएर गएका छन ।

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा