चैत २२,काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण इटलीमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ७ बजेसम्म इटलीमा कोरोनाका कारण १३ हजार ९१५ जनाको मृत्यु भएको थियो भने शनिवार सोहीसमयमा उक्त संख्या बढेर १४ हजार ६१८ पुगेको छ ।
यो संख्या अेमेरिकाको तुलनामा निकै कम हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ३० को मृत्यु भएको छ । इटलीमा ८५ हजार ३८८ कोरोना संक्रमितको उपचार भइरहेको छ । चार हजारको अवस्था गम्भीर रहेको छ भने १९ हजार ७५८ कोरोना संक्रमित उपचार पछि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत