सुन्धारास्थित पुननिर्माण जारी धराहरा परिसरमा एक साताअघि फरक दृश्य थियो । त्यहाँ दुई सय बढी कामदार धमाधम पुननिर्माणमा थिए ।
पुननिर्माणमा आवश्यक सामाग्री बोकेका सवारी चलिरहेका हुन्थे । कहिले राष्ट्रपति त कहिले प्रधानमन्त्रीका सल्लाहकार अनुगमनमा आइरहन्थे ।
अहिले दृश्य फेरिएको छ । ९ तला ढलान सम्पन्नपछि १० औं तलाको ढलान जारी रहँदा विश्वभर महामारीको रुपमा फैलिएको संक्रमणको प्रभाव धराहरा पुननिर्माणमा समेत परेको छ । जसका कारण काम ठप्प छ ।
१२ वैशाख २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणक्रममा १० औं तलाको ढलान जारी रहँदै रोकिएको हो ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर