
काठमाडौँ, २२ फाल्गुन । फ्रेन्च कपमा पिएसजीले लियोनलाई ५-१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको छ । पिएसजीलाई जित दिलाउन काइलियन एमबाप्पले ह्याट्रिक गरे । खेलको ११ औँ मिनेटमा लियोनका लागि मार्टिन टेरियरले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, खेलको १४ औँ मिनेटमा एमबाप्पेले बराबरी गोल फर्काउन सफल भए । खेलको ६१ औँ मिनेटमा लियोन १० जना खेलाडीमा सीमित हुन पुग्यो । लियोनका फर्नानण्डो मार्कल रातो कार्ड खाँदै बाहिरिए ‘
खेलको ६४ औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत गोल गरे । खेलको ७० औँ मिनेटमा एमबाप्पेले गोल गरे ।
खेलको ८१ औँ मिनेटमा पाब्लो साराबाले गोल गरे । खेलको अन्तिम समयमा एमबाप्पले गोल गर्दै ह्याट्रिक पुरा गरे । सानदार जित हात पारेको पिएसजीले फाइनलको यात्रा तय गरेको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत