
काठमाडौँ, २२ फाल्गुन । गएराति भएको एफए कपमा लेस्टर सिटीले बर्मिंहम सिटीलाई १-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । यस सिजन उत्कृष्ट खेल खेल्दै आइरहेको लेस्टरका लागि एकमात्र गोल रिकार्डो पेरेराले गरेका थिए ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८२ औँ मिेनटमा रिकार्डोले गोल गरे । कठिन जित हात पारेको लेस्टरका लागि रिकार्डो नायक बने ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत