बार्सिलोनाका प्रशिक्षक अरनेष्टो भलभरडेको जागिर धरापमा परेको छ । मिडिया रिपोर्टका अनुसार उनको विकल्प समेत खोजिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार भलभरडेलाई बर्खास्त गरी बार्सिलोनाका पुर्व खेलाडी जाभी हर्नानडेजलाई जिम्मेवारी दिनुपर्ने क्लबभित्रैबाट माग रहेको छ ।

जाभी हाल कतारमा रहेका छन् अल सद क्लबका प्रशिक्षक रहेका उनलाई बार्सिलोनाले अफर गरेको बताइएको छ । उनलाई दुई वर्षभन्दा बढीको सम्झौता सहित अनुबन्ध गर्ने तयारी भएको बताइएको छ । सुपरकपबाट बार्सिलोना बाहिरिएपछि नयाँ प्रशिक्षकको खोजी भएको बताइएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा