पुस ९, काठमाडौँ : समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।

यस अघि मंगलबार पार्टीका तर्फबाट उपप्रधान एवं कानुन न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए ।
यस पार्टीका अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन अस्वीकार गरेपछि सरकारमा बसिरहनुको औचित्य नभएको बताएका छन् ।
उनले प्रधानमन्त्रीले गठबन्धनको संस्कृतिलाई स्वीकार नगरेको, एकलौटी ढंगबाट अघि बढेको पनि आरोप लगाए ।
यस सँगै केपी ओली नेतृत्वको सरकारले दुईतिहाई बहुमत गुमाएको छ । सरकारसँग अब साधारण बहुमत छ । समाजवादी पार्टीको संसदमा १८ सिट छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र