
मंसिर १८, काठमाडौं । दशरथ रंगशालामा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको फुटवल तर्फको दोस्रो खेलमा नेपाल र श्रीलंकाले बराबरी खेलेका छन् ।
खेलको पहिलो हाफको ३७ औं मिनेटमा नेपालले पाएको पेनाल्टीमा कप्तान सुजल श्रेष्ठले गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल श्रीलंकासँग बराबरीमा रोकिएको छ । खेल भर श्रीलंकालाई दवावमा राख्न सफल नेपाल अन्तिम समयमा गोल खान पुग्यो ।
खेलको इन्जुरी टाइममा श्रीलंकाले फ्रिकिक पाएको थियो । उक्त फिकिकमा श्रीलंकन खेलाडीले आकर्षक फ्रिकिक प्रहार गरी खेललाई बराबरीमा ल्याए ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना