साग अपडेट : पदक तालिकाको अग्रस्थानमा नेपाल

मंसिर १८, काठमाडौँ : दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ६० पदक जित्दै आफ्नो अग्रता कायमै राखेको छ । बुधबार अपरान्ह साँढे ३ बजेसम्मको नतिजामा नेपालले २७ स्वर्ण, १४ रजत र १९ कास्य पदक जितेर पदक तालिकाको पहिलो स्थान कायम राखेको छ ।  

5de78e45be9a4191204043025

त्यसैगरी भारत ५१ पदकसहित पदक तालिकाको दोश्रो स्थानमा छ । भारतले २२ स्वर्ण, १९ रजत र १० कांस्य जितेको छ ।  

त्यस्तै ३४ पदक जितेर पाकिस्तान पदक तालिकाको तेश्रो स्थानमा छ । उसले ८ स्वर्ण, १३ रजत र १३ कांस्य जितेको छ भने, ५५ पदकसहित श्रीलंका पदक तालिकाको चौथो स्थानमा छ ।  श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्य जितेको छ ।  

पाँचौ स्थानमा भने रहेको बंगलादेश रहेको छ । उसले अहिलेसम्म ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जितेर पदक तालिकाको पाँचौं स्थानमा रहेको हो । त्यस्तै माल्दिभ्स १ स्वर्ण र २ कास्य जितेर छैटौँ स्थानमा  छ भने, भुटा पदक तालिका अन्तमा छ । भुटानले मात्र ३ कांस्य जितेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा