October 28, 2019

लिभरपुलले सानदार कमव्याक गरेपछि…

गएराति भएको प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै टोटेनहमलाई २-१ गोलले पराजित गरेको छ ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा टोटनहमले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । पहिलो मिनेटमा नै ह्यारी केनले गोल गरेपछि लिभरपुल झस्किएको थियो । अन्ततः लिभरपुलले सम्हालै खेल खेल्यो ।

लिभरपुलका लागि खेलको ५२ औं मिनेटमा जोर्डन हेण्डरसनले बराबरी गोल फर्काए ।

लिभरपुलले खेलको ७५ औं मिनेटमा पेनाल्टी पायो जसलाई मोहमद सलाहले सदुपयोग गरे ।

यो जितसँगै लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ भने १० खेलबाट २८ अंक जोडेको छ ।

टोटेनहम १२ अंक जोडेर लिगको ११ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।