स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले एट्लेटिको बिल्बाओलाई २-० गोलले पराजित गरेको छ ।

एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरे । एट्लेटिकोका लागि खेलको २८ औं मिनेटमा निगुएजले गोल गरे ।
खेलको ६४ औं मिनेटमा मोरटाले गोल गरे ।
एट्लेटिको १० खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।
एक खेल कम खेलेको बार्सिलोनाको पनि १९ अंक रहेको छ ।
बिल्बाओ १० खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं