
तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताको सबै काम पूर्ण रूपमा टुंगो नलाग्दा उसका विभाग तथा जनवर्गीय संगठन निष्क्रिय बनेका हुन् ।
नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक साताभित्रैमा टुंगो लाग्ने र सबै विभाग र जनवर्गीय संगठन सक्रिय हुने बताए । ‘एकताको सबै काम एक साताभित्रैमा टुंगो लगाएर देशैभर दुई चरणको अभियान सुरु गर्ने तयारी छ,’ उनले भने ।
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।