विराटको २६औं शतक पूरा, पोन्टिङको रेकर्डसंग बराबरी

विराटले गरे पोन्टिङको रेकर्ड बराबरी, २६औं शतक प्रहार

काठमाडौं । भारतीय कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा २६ औं शतक प्रहार गरेका छन् । भारतमा जारी दक्षिण अफ्रिकाविरुद्धको खेलमा कोहलीले १७३ बलमा शतक प्रहार गरेका हुन् । जसमा १६ चौका थिए । 

सन् २०१८ पछि १० इनिङ्स पछि कोहलीले शतक प्रहार गरेका हुन् । २६ औं शतकसँगै कोहलीले अष्टे«लियाका पूर्व कप्तान रिकी पोन्टिङको रेकर्ड बराबर गरेका छन् । कप्तानको रुपमा पोन्टिङले १९ शतक प्रहार गरेका छन् भने कोहलीले पनि त्यही रेकर्डको बराबरी गरेका छन् । कप्तानका रुपमा कोहलीको आजको शतक १९ औं शतक हो । कप्तानको रुपमा सबैभन्दा बढी शतक प्रहार गर्नेमा दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रिम स्मिथको नाममा २५ शतक छन् । पुनेमा जारी दोस्रो टेष्टमा टस जितेर पहिले व्याटिङ गरिरहेको भारत मजबुत स्थितीमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा