काठमाडौँ, २४ असोज । युरो छनोट खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोलले पराजित गरेको छ ।
ग्रुप आइ अन्तर्गतको खेलमा बेल्जियमले गोलको वर्षात् नै गरेको छ ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे भने नासिर चल्दी, टोबी एल्डरविल्ड, योरी टेलिसम्यान, क्रिस्टियन बेनटेके, यारी भरिसच्यारेन, टिमोथी क्यासटेग्नीले एकएक गोल गरे ।
क्रिस्टियन बोलीले आत्मघाती गोल गरे ।
लज्जास्पद हार भोगेको सान मरिनोले भने एक गोल पनि फर्काउन सकेन ।
यो जितसँगै बेल्जियमको सात खेलबाट २१ अंक भएको छ । बेल्जियम यस समुहको शिर्षस्थानमा रहेको छ । सान मरिनोले हालसम्म एक खेल पनि जित्न सकेको छैन ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व