
काठमाडौँ, १९ असोज । फ्रेन्च लिगमा पीएसजीले एन्जर्सलाई ४-० गोलले पराजित गरेको छ ।पीएसजीका लागि पाब्लो सारबिया, माउरो इकार्डी, इद्रिसा ग्युए र नेयमारले एक एक गोल गरे ।
पिएसजीका लागि खेलको १३ औं मिनेटमा सारबियाले गोल गरे । खेलको ३७ औं मिनेटमा इकार्डीले गोल गरे ।
खेलको ५९ औं मिनेटमा इद्रिसाले गोल गरे । खेलको अन्तिम समयमा नेयमारले गोल गरे ।
यो जितसँगै शीर्ष स्थानको पीएसजीले ९ खेलबाट २१ अंक जोडेको छ ।
एन्जर्स १६ अंकका साथ तेस्रो स्थानमा छ ।

काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा