काठमाडौँ, १७ असोज । इटालीबाट ५५ खेल खेलेका इटालियन क्लब युभेन्ट्सका लिजेण्ड क्लाउडियो मार्चिसियोले फुटबलबाट सन्यास लिएका छन् । युभेन्ट्समा २५ वर्ष बिताएका उनले बिहिबार फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
रुसी क्लब जेनिट सेन्ट पिटर्सवर्गका मिडफिल्डर मार्चिसियोले गत सिजन युभेन्ट्स छाडेका थिए ।
युभेन्ट्सबाट ३८९ खेल खेलेका छन् । जसमा मार्चिसियोले युभेन्ट्सबाट ७ पटक सिरी ए लिग र ४ पटक कोप्पा इटालिया जितेका छन् । उनले युभेन्ट्सबाट ३७ गोल गरेका छन् ।
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर