असोज १६, काठमाडौं : अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सार्वजनिक तालिका अनुसार विभिन्न मुलुकमा रहेका नेपालीहरुका लागि टिकाको साइतको समय फरक फरक रहेको छ ।

अन्तर्राष्ट्रिय समितिले गरेको पछिल्लो निर्णयअनुसार न्यूजिल्याण्डमा ८ तारेख (असोज २१ गते) बिहान ९ः११ बजे, साउदी अरेबियामा सोही दिन बिहान ९ः३५ बजे, हङकङमा सोही दिन १०ः१ बजे, सिंगापुरमा १०ः२१ बजे, इजरायलमा १०ः४५ बजे, दक्षिण कोरियामा १०ः४१ बजे, थाइल्याण्डमा ९ः४५ बजे, कतारमा १०ः१६ बजे, अबुधावीमा १०ः१ बजे , मलेसियामा १०ः२१ बजे र पोर्चुगलमा ९ः११ बजेको समय निर्धारण गरिएको छ ।
यसअघि पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंमा सन् २०१९ को अक्टोबर ८ (असोज २१ गते) बिहान १०ः३५ बजे टीकाको साइत भएको सार्वजनिक गरिसकेको छ ।
हेर्नुहोस् पुरा सूची :-
बडा दशैंको टीकाको साइत सार्वजनिक गरेको छ ।

काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा