![k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;](https://peoplenepal.com/wp-content/uploads/2019/09/pratinidhi-sabha-samsad-meeting-1-300x175.jpeg)
राजनीति दललाई निषेध जस्तो गरी व्यवाहार गरेको भन्दै उनले आपत्ति जनाए। कांग्रेसले यो घटनाका विषयमा गृहमन्त्रीले चित्त बुझ्दो जवाफ नदिन संसद अवरोध गर्ने चेतावनी दिएपछि गृहमन्त्री रामबहादुर थापाले बाँके घटनाका विषयमा सदनलाई जानकारी गराएका थिए।
गृहमन्त्री थापाले भदौ २६ गते कांग्रेसको कार्यक्रममा केही युवाहरुले आक्रमण गरेको र त्यसबाट कांग्रेस बाँकेका सभातिको हातमा गम्भीर चोट लागेको जानकारी गराएका थिए। उनले कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने तीन जनालाई पक्राउ गरेको जानकारी दिए। घटनामा संलग्न अन्यको खोजी भइरहेको जानकारी दिए।
कांग्रेसको कार्यक्रमको जानकारी प्रहरीलाई नदिएपछि घटनामा संलग्न भएका निर्मल खत्री रोशनसिंह ठकुरी र लोबहादुर शाही पक्राउ परेक जनाए। घटनामा संलग्नलाई कानुन अनुसार कारवाही गर्न मन्त्रालय दृढ रहेको गृहमन्त्रीले बताए।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा