September 15, 2019

अब फेसबुकमा जभाभावी पोष्ट र कमेन्ट गरे फेसबुक आफैँले ब्लग गरी दिने

Image result for फेसबुक

भाद्र २९, काठमाडौैँ । फेसबुक व्यवस्थानले फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लगाउने भएको छ।  

 फेसबुक व्यवस्थानले कुनै सत्यता नभएकाे जभाभावी पोष्ट गर्ने आपत्तिजनक सामग्रीका बिरुद्धमा कडा कदम चाल्न  लागेकाे छ  हाे

यदी सत्यता नभएको तपाईले पोस्ट गरेको भेटे अब फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।

हालै फेसबुकले आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरी जानकारी गराए अनुसार  अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।

फेसबुक व्यवस्थापनका अनुसार  ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तत्कालै हाटाईनेछ ।  

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खिलाफ कडा अप्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’

फेसबुक व्यवस्थापनका अनुसार फेसबुक लाई सुरक्षित बनाउन यस्तो कदम चाल्न लागिएको  हो ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता