पाकिस्तानद्वारा फेरी मिसाइल प्रक्षेपण, भारत र पाकिस्तानबीच तनाव जारी !

भदौ १२, २०७६

काठमाडौं–कश्मीर मुद्धामा भारत र पाकिस्तानबीच तनाव जारी रहँदा पाकिस्तानले मिसाइल परीक्षण गरेको छ । पाकिस्तानले बुधबार राती ब्यालेस्टिक गजनवी  मिसाइल परीक्षण गरेको हो । यसले जमीनमुनी २ सय ९० किलोमिटरसम्म ‘हीट’ गर्न सक्ने बताईएको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले मिसाइल परीक्षण जानकारी सामाजिक सञ्जाल ट्विटरबाट दिएका छन् । उनले गजनवी मिसाइल परीक्षणपछि प्रधानमन्त्री तथा राष्ट्रपतिलाई बधाई दिएका छन् । पाकिस्तानले यसै वर्षको मेमा पनि शाहीन–२ मिसाइल परीक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत