पीएसजीले टुलुजलाई ४–० गोलले पराजित गरेको छ ।

पिएसजीका लागि चौपो मोटिङले खेलको ५० औ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
खेलको ५५ औँ मिनेटमा गोन्साल्वेसको आत्मघाति गोल गर्दा पिएसजीले दुई गोलको अग्रता बनायो ।
मोटिङले ७५ औ मिनेटमा गोल गरे । मार्किन्होसले ८३ औ मिनेटमा गोल गरे । नेयमार बिनाको टिमले तीन खेलमा दुई खेलमा जित हात पार्न सफल भएको छ ।
पीएसजीको ३ खेलमा ६ अंक रहेको छ । टुलुजले ३ खेलबाट ४ अंक जोडेको छ ।
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं