नेयमार आफ्नैै कारण यता न उता

पिएसजी क्लबमा यतिबेला नेयमारका कारण अन्य खेलाडीहरु निराश भएको बताइएको छ ।

प्रशिक्षक टचेलले पिएसजीले नेयमारको विकल्पमा अर्को खेलाडी नकिनी उनलाई अन्य क्लबमा अनुबन्ध गर्न नदिने बताएका छन् ।

लामो समयदेखि नेयमार अन्य क्लबमा जान चाँहिरहेका छन् तर, उनलाई किन्न बार्सिलोना र रियल मड्रिडमात्र सक्षम रहेको बताइएको छ ।

नेयमार र क्लबबीच सम्बन्ध राम्रो नभएका कारण पनि फ्रेन्च लिगमा उनी देखा परेका छैनन् ।

मिडिया रिपोर्टका अनुसार उनी खेल्न चाँहिरहेका छैनन् । उनलाई बार्सिलाना लाने नलाने अझै पक्का भएको छैन ।

रियलको पनि उस्तै दोधारेपन रहेको छ । यस अवस्थामा उनको भविष्य पनि यता न उता भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति