
साउन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंमा कार्यरत दुई प्रहरी नायव निरीक्षक (सई) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साउन ८ गते सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका प्रहरी नायव निरीक्षकद्वय रमेश पाण्डे र राजु स्वर्णकारविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले सार्वजनिक मुद्दा चाँडै मिलाइदिने भन्दै घुस लिएका थिए ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको पाइएकाले सोही बमोजिमको सजायको माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा