प्रदेश सरकारको आकस्मिक बैठक : मृतक परिवारलाई ३/३ लाख रुपैयाँ राहत घोषणा

अविरल वर्षापछि आएको बाढी र डुबानबाट ग्रस्त २ नम्बर प्रदेशका सबै जिल्लामा राहतका लागि प्रदेश सरकारले १०/१० लाख रुपैयाँ बजेट पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को शनिवार बसेको आकस्मिक बैठकले राहतका लागि बजेट पठाउने  निर्णय गरेको हो । 

प्रदेश सरकारको बजेटबाट आवश्यकताअनुसार त्रिपाल, खाना लगायत सामग्री खरिद गरेर उपलब्ध गराइने छ । प्रदेश सरकारले बाढी पहिरोबाट ज्यान गएका व्यक्तिका परिवारलाई राहतस्वरुप ३/३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम गर्न हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई परिचालन गरिदिन प्रदेश सरकारले संघ सरकारलाई आग्रह समेत गरेको छ ।

बाढी, डुबान र जलमग्न भएका कारण प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा