भारतलाई सुरुवाती झड्का: कोहली, शर्मा र राहुल १/१ रनमा आउट

भारतका ब्याट्सम्यानलाई खेलको सुरुमा निकै दबाबमा राखेका छन् ।

विराट कोहली, रोहित शर्मा र केएल राहुललाई पहिलो पावर प्लेमा नै न्युजिल्याण्डका बलरले पेभिलियन फर्काइदिएका छन् ।

केएल राहुल र रोहित शर्मालाई म्याट हेनरीले आउट गरेका थिए । शर्मा ४ बलमा १ रन र राहुल ७ बलमा १ रन मात्रै बनाएर आउट भए ।

कप्तान विराट कोहलीलाई ट्रेन्ट बोल्टले आउट गरेका थिए । कोहलीले ६ बलमा १ रन मात्रै बनाए ।

महत्वपूर्व ब्याट्सम्यान गुमाएपछि भारत निकै दबाबमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।