एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको उपाधिका लागि आज (आइतबार) राति आयोजक ब्राजिल र पेरु भिड्दैछन् । मार्कना फुटबल मैदानमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ बाट सुरु हुनेछ ।
आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् । दुई पटक फाइनल प्रवेश गरेर दुबै पटक उपाधि जितेको पेरु आफ्नो तेस्रो उपाधिका लागि लड्नेछ ।
यता घरेलु टोली ब्राजिल कोपा अमेरिकाको नवौं उपाधिका लागि भिड्ने छ । ब्राजिलले यसअघि आठ पटक उपाधि उचालिसकेको छ । ब्राजिल ११ पटक फाइनल पुगेर उपाधि उचाल्न सकेको थिएन । यता पेरु भने दुबै पटक फाइनलमा पुगेर उपाधि उचाल्न सफल छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित