लण्डनको म्यूजियममा प्रियंकाको मैनको स्ट्याच्यू !

असार ५, काठमाडौँ । भारतकी चर्चित तथा लोकप्रिय नायिका प्रियंका चोपडाको स्ट्याच्यू लण्डनको म्याडम तुसाद मा राखिएको छ ।

मंगलबार लण्डनको म्याडम तुसादमा राखिएको उनको गोल्डेन गाउन लगाएको स्ट्याच्य हेर्दा लाग्छ कि उनी स्वयम् त्यहाँ उभीरहेकी छिन् ।

म्याडम तुसादमा केही दिन अघी मात्र उनको स्ट्याच्यू त्यहाँ राखिए पनी विश्वका विभिन्न संग्राहलयमा उनको स्ट्याच्यू सजिलै भेट्न सकिन्छ । अमेरिकाको न्यूयोर्कदेखि सिंगापुरमा रहेको म्याडम तुसादमा उनको स्ट्याच्यू राखिएको छ ।

pc-735x389

उनको यो स्ट्याच्यू सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट बनाईएको हो ।

हालसालै हलिउड गायक निक जोनसँग बिवाह बन्धनमा बाँधीएकी नायिका प्रियंका यस स्ट्याच्यूको उद्घाटन हुँदा उनी लण्डनमा उपस्थित भने थिइनन् ।

विश्वमै पर्यटकिय दृष्टिकोण प्रख्यात लण्डनको म्याडम तुसादमा बिभिन्न बलिउड र हलिउडका चर्चित कलाकारको स्ट्याच्यू राख्ने गरिन्छ । यस म्यूजियममा पुग्ने अधिकांश व्यक्तीले बलिउड तथा हलिउडका यी हस्तीहरुसँग फोटो खिचाएर आफ्नो मनलाई सन्तुष्टी पार्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा