April 4, 2019

बार एशोसियसन मतगणना : प्रगतिशिल प्यानलको अग्रता घट्यो

 

फाइल फोटो

काठमाडौँ, २१ चैत । नेपाल बार एशोसियसनको जारी मतगणनामा लोकतान्त्रिक प्यानलको अग्रता घटेको छ ।

सोमबारदेखि जारी मतगणनामा प्रगतिशिल प्यानलका चण्डेश्वर श्रेष्ठले २७५७ र लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले २७०५ मत ल्याएका छन् ।

बुधबार बेलुकासम्म  ७० मतको अग्रता कायम गरेका श्रेष्ठ अहिले प्राप्त विवरणअुनसार  जम्मा ५२ मतले अघि छन् ।

काठमाडौँ जिल्ला अदालत बार र पाटन उच्च अदालतको बारको मतगणना भइरहको  निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा