चैत १९ : न्यायपरिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पाँचजनाको नाम सिफारिस गरेको छ । जसअनुसार उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा छन् । वकिलबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा रहेको न्याय परिषद्बाट जानकारी प्राप्त भएको छ । उनीहरु संसदीय सुनुवाइपछि न्यायाधीश बन्न्ोछन् ।
त्यसैगरी न्याय परिषद्को आजको बैठकले १८ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको न्यायपरिषद्का सूचना अधिकारी टेकनाथ गौतमले जानकारी गराएका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा