
फागुन ७, काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन्। ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत् जोशीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।
शैक्षिक योग्यतामा प्रश्न उठेपछि प्रधानन्यायाधीशका लागि सिफारिसमा परेपनि संसदीय सुनुवाइ समितिले उनलाई अस्वीकृत गरेको थियो । चोलेन्द्र शमशेर जबरा प्रधानन्याधीशमा नियुक्त भएपछि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन ।
जिम्मेवारीविहिन भएपछि उनी बिदामा बसेका थिए । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीश समेत बनेका थिए ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा