आर्सनललाई युरोपा लिगमा झट्का

युरोपा लिगको अन्तिम ३२ को पहिलो लिग खेलमा आर्सनललाई झट्का लागेको छ ।

ars-1024x538

आर्सनल बेट बोरिसोभसँग १-० गोलले पराजित भएको हो ।

खेलको ४५ औँ मिनेटमा बोरिसोभका लागि ड्रागुनले गोल गर्दै अग्रता दिलाएका थिए ।

यस सिजन मध्यम खेल प्रदर्शन गरेको आर्सनललाई खेलको ८५ औँ मिनेटमा झट्का लाग्यो जब अलेक्जेण्डर लाकाजेटी रातो कार्ड खाँदै बाहिरिए । १० जनामा सिमित आर्सनल खेलमा फर्कन सकेन ।

अन्तत बोरिसोभको घरेलु मैदानमा पराजित भयो । अब घरेलु मैदानमा हुने खेलमा आर्सनलले कमव्याक गर्छ वा गर्दैन चासोको विषय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।