म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर बर्नानण्डो सिल्भाले प्रिमियर लिगमा बल्ल म्यान सिटी उपाधि होडमा अब्बल देखिएको बताएका छन् ।

उनले भनेका छन्, ‘न्युक्यासल युनाइटेडसँग पराजित भएपछि हामीलाई लागेको थियो लिभरपुलले पक्का उपाधि जित्नेछ । तर, हामीले साहस देखाउँदै सानदार कमव्याक गर्न सफल भयौँ ।’
उनले थप्दै भने, ‘हामीले कठिन रुटिङमा पनि सानदार खेल खेल्यौँ । एकपछि अर्को खेल जित्दै आज प्रिमियर लिगको पहिलो स्थानमा उक्लिन सफल भएका छौँ ।’
उनले भनेका छन्, ‘लिभरपुलले सात अंकको दुरी बनाउन हामी निकै डराएका थियौँ । अब त्यो डरबाट बाहिर आएका छौँ ।’
यस सिजन यी दुई टोली उच्च फर्ममा रहेका छन् । लिभरपुल र म्यानसिटीको ६२ अंक रहेको छ । तर, गोल भिन्नताका आधारमा म्यानसिटी पहिलो स्थानमा रहेको छ । साथै लिभरपुलले एक खेल पनि कम खेलेको छ ।
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको